IME Life New

बेष्ट फाइनान्सको बार्षिक साधारणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्सको बैशाख ३१ गतेलाई आह्वान गरेको २४ औं वार्षिक साधारण सभा स्थगित भएको छ । उक्त सभा कोभिडका कारण सरकारबाट जारी निषेधाज्ञा भएसँगै सञ्चालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो।

फाइनान्स संचालक समितिको बैशाख १८ गते शनिबार सम्पन्न बैठकले अर्को सूचना जारी नभएसम्म सभा स्थगित गरेको हो ।

Esewa
Crest

कोरोना नियन्त्रण तथा रोकथामको लागि निषेधाज्ञा जारी भएको यस विषम परिस्थितिलाई मध्य नजर गर्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको कम्पनीले जनाएको छ।

बैशाख ३१ गते हुने सभामा फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS