IME Life New

नेपाल लाइफद्धारा मृतकको परिवारलाई ११ लाख ९५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक मणी भट्टराईको बुबा मेदनी प्रसाद भट्टराईलाई ११ लाख ९५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

मृतक भट्टराईले२०७४ साल माघ १४ गते १० लाख रुपैयाँको नौलो जीवन समृद्धि जीवन बीमा योजना खरिद गरी बीमा गराएका थिए । उनले तीन किस्ता बीमाशुल्क जम्मा गरेका थिए । उनलाई उनको बीमा रकम १० लाख रुपैयाँ र बोनश वापत १ लाख ९५ हजार रुपैयाँ गरी कम्पनीले जम्मा ११ लाख ९५ हजार रुपैयाँ दिएको जनाएको छ ।

Esewa
Crest

उनको २०७७ साल मंसिर ३० गते असमयिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS