Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकद्धारा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

संस्थाले तनहुँको व्यास नगरपालिकाका विभिन्न वडाका वासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । बैंकबाट प्राप्त सफा खानेपानी उपलब्ध गराउन, पानी ट्यांकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउनेजस्ता कामका लागि प्रयोग गर्ने जनाएको छ ।

Prabhu
Crest

सहयोग रकम व्यास–४ जुडीपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्न प्रयोग गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS