Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको खुद नाफा ३२ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यस त्रैमाससम्म आइपुग्दा ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक बर्षको तुलनामा बैंकको खुद नाफा ३२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक सुधार देख्रिएको वित्तीय विवरणले देखाएको छ। बैंकको खुद ब्याज आम्दानी १४ दशमलव ४३ प्रतिशतले बढेर ६ अर्ब ८७ करोडरुपैयाँ पुगेको छ भने संचालन नाफा पनि ३३ प्रतिशतले बढेर ५ अर्ब ३ करोड रुपैयाँमा कायम हुन पुगेको छ।

Prabhu
Crest

त्यस्तै बैंकको खराब कर्जा ० दशमलव ४७ प्रतिशतले बढेर १ दशमलव ६१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १ दशमलव १४ प्रतिशत रहेको थियो । यस त्रैमाससम्ममा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ०५ पैसा र प्रतिसशयर नेटवर्थ १४८ रुपैयाँ ९२ पैसामा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS