Connect IPS
IME Life

एभरेष्ट बैंकको खुद नाफा १३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमासको अवधिसम्ममा आइपुग्दा बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकले वितरण योग्य नाफा भने १३ प्रतिशतले बढाएर १ अर्ब ६ करोड रुपैयाँ पुराएको छ।

तेस्रो त्रैमासको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५ दशमलव २४ प्रतिशत र संचालन नाफा ३६ प्रतिशतल ले घटेको छ ।त्यस्तै बैंकले निक्षेप संकलन ११ प्रतिशत र कर्जा लगानी ५ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६० पैसा र प्रतिशेयर नेटवर्थ २ सय ३५ रुपैयाँ ७२ पैसा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS