IME Life New

केही दिनको लागि माछापुच्छ्रे बैंकको बैंकिङ सेवा अवरुद्ध हुने, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बैंकिङ सेवा अस्थाई रुपमा अवरुद्ध हुने भएको छ । बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टम (T24 Temenos) लाई प्रतिस्थापन गरी बैशाख १९ गतेबाट फिनाकल कोर बैंकिङ सलुशन  (Finacle core Banking solution)  प्रयोग गर्न लागेको हुनाले बैकिङ सेवा बैशाख १६ गते बेलुका ६ बजेदेखि बैशाख १९ गते बिहान ६ बजेसम्मका लागि बन्द हुने बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाबाट प्रदान गर्दै आएको सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS