Connect IPS
IME Life

कृषि विकास बैंकको नाफामा आयो सामान्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।गत आर्थिक बर्षको तुलनामा बैंकले १ दशमलव ३९ प्रतिशतले मात्र खुद नाफा बढाएर २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, बैंकको वतरण योग्य नाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ छ । रजर्भ कोष ९ दशकलव ७९ प्रतिशतले घटेर १० अर्ब ११ करोड रुपैयाँ भएको छ । तर रिटेन्ड अर्निङ भने ७७ दशमलव ४२ प्रतिशतले बढेर ४ अर्ब ३ करोड पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी पनि ३५ पैसाले बढेर २२ रुपैयाँ १९ पैसा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS