Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको नाफा झण्डै ३ गुणाले बढ्यो, अधिकांश सूचक सकरात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २.९१ गुणा बढी हो । गत आर्थिका वर्षको सोही अवधिमा संस्थाले २ करोड ६८ लाख ६८ हजार खुद नाफा आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १२ करोड ४२ लाख ५ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

संस्थाले यस अवधिसम्म ३७ करोड ६४ लाख खराब कर्जा उठाएको छ । गत आर्थिक वर्षको तुलनामा संस्थाको संचालन मुनाफा २.८५ गुणा बढी बढी हो । गत वर्ष ४ करोड २२ लाख २२ हजार सञ्चालन मुनाफा गरेको थियो । य अवधिमा संस्थाले १२ करोड ५ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

यस अवधिसम्म संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४२ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS