Connect IPS
IME Life

बैशाख १७ गतेदेखि सारथी नेपाल लघुवित्तको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले बैशाख १७ गतेदेखि ४ हजार १५८ दशमलव ५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ ।

उक्त शेयरको न्यूनतम मूल्य १०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतमा सम्पूर्ण कित्ताका आवेदन दिन सकिने कम्पनीले जानकाारी दिएको छ ।

उक्त शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले वैशाख २४ गते दिउँसो १ः३० बजेभित्र कम्पनीको विक्री प्रवन्धक एनएबि क्यापिटल, नागपोखरी, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS