IME Life New

नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।बैंकले गत पुस २८ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिएको एक सूचना मार्फत जनाएको छ।

त्यस्तै, बैंकले उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः शेयरधनीको हितग्राही खातामा शेयर जम्मा हुने बैंकले जानकरी गराएको छ ।

Esewa
Crest

कम्पनीले हालसम्ममा पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल अथा पायक पर्ने निक्षेप सदस्यकोमा सम्र्पक राखी भौतिक शेयरलाई अभौतिकीकरण गराउन आग्रह गरेको छ। बैंकको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS