IME Life New

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६३ पैसा र बिक्रिदर १२० रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४४ रुपैयाँ १७ पैसा र बिक्रिदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६६ रुपैयाँ ३३ पैसा र बिक्रिदर १६७ रुपैयाँ १७ पैसा रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS