IME Life New

बेष्ट फाइनान्सको साधारणसभा बैशाख ३१ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्सले बैशाख ३१ गते १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले शुक्रबार आफ्नो प्रधान कार्यालय, कमलादीमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभामा बेष्ट फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिय अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित हुनेछ ।

Esewa
Crest

सभाका लागि फाइनान्सले बैशाख १९ गते बुकक्लोज मिति थतय गरेको छ । जसअनुसार बैशाख १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS