IME Life New

रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयरमूल्य २६२ रुपैयाँ कायम भएको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य २८८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS