काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ ५१ पैसा र बिक्रिदर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६६ रुपैयाँ ४७ पैसा र बिक्रिदर १६७ रुपैयाँ ३१ पैसा रुपैयाँ रहेको छ ।