IME Life New

कालिका लघुवित्तको अध्यक्षमा खाँण चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण बहादुर खाँण चयन भएका छन् । कम्पनीको वैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्षमा खाँण चयन भएका हुन् ।

साथै, उक्त सभाले सञ्चालकहरु संस्थापक समूहमा विकास गौचन, शान्ता कुमारी पोखरेल उप्रेती, चन्द्र बहादुर क्षेत्री र सर्वसाधारण समूहमा विश्व राज नेपाल, केशव नारायण प्रधानलाई चयन गरेको संस्थाले जनाएकाो छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS