IME Life New

महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा टोखा नगरपालिकाका रवि राज भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । पेशाले चार्टर्ड एकान्टेन्ट भट्टराईले इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सि.एको उपाधी प्राप्त गरी त्रिभुवन विश्वविधालयबाट एम.बि.ए को डिग्री समेत हासिल गरेका छन् । विगतमा नविल बैंक र विभोर विकास बैंकमा काम गरिसकेका भट्टराईले आजै संचालक समितिका अध्यक्ष मनोरंजन रमण शर्माबाट सपथ ग्रहण गरेका छन् ।

बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचालक नियुक्त गर्न निर्देशन दिएपछि कम्पनीले स्वतन्त्र संचालक नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS