काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६६ रुपैयाँ ३६ पैसा र बिक्रिदर १६७ रुपैयाँ २० पैसा रुपैयाँ रहेको छ ।