IME Life New

नेप्सेमा चार कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकको बोनश शेयर, नागरिक लगानी कोषको हकप्रद शेयर र साना किसान लघुवित्त वित्तीय संस्थाको हकप्रद र बोनश शेयर सूचीकृत भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनश शेयर र गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनश शेयर सूचीकृत भएको छ ।

Esewa
Crest

त्यसैगरी नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । साथै, साना किसान लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनश शेयर र पहिलाको १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS