IME Life New

मेट लाइफका बीमितले बीमा दाबी अनलाइनबाटै गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ इन्स्योेरेन्सका बीमितहरुले बीमा दाबी अनलाइनबाटै गर्न पाउने भएका छन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइन मार्फत नै दाबी गर्न पाउने सेवा सुरु गरेको हो ।

अनलाइन दाबी भुत्तानी सुविधा मार्फत ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबी अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्ने भएका छन् ।

Esewa
Crest

भुक्तानीका लागि बीमितबाट अनलाइन अपलोड भएका आवश्यक जानकारी अनुसार कम्पनीको दाबी टोलीले तुरून्त दावी प्रकियालाई अघि बढाउने कम्पनीले जनाएको छ।कम्पनीले ग्राहकको छिटो र छरिटो सुविधालाई मध्यनजर गरेर अनलाईन मार्फत नै नविकरण गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS