IME Life

समीट लघुवित्तको अध्यक्षमा तिर्थराज ढकाल चयन

SPIL
NIC ASIA

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा तिर्थराज ढकाललाई चयन गरेको छ । कम्पनीको चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा ढकाल चयन भएका हुन् ।

साथै, संस्थापक समूह तर्फबाट ४ जना र सर्वसाधारण समूह तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS