IME Life New

गणपति लघुवित्तको सिइओमा विष्ट नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा किरण विष्ट नियुक्त भएका छन् । कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ वैशाख २ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि विष्टलाई नियुक्त गरेको संस्थाले जनाएको छ ।

यसभन्दा पहिलाका सीईओ अच्युत राज सापकोटाले दिएको राजिनामा वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको संस्थाले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS