IME Life New

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय भूपिसडक–१ नारायणचौर नक्साल, काठमाडौं भीम प्लाजामा सम्पन्न भएको हो । उक्त सभा इन्स्योरेन्स इन्स्च्यिूटका अध्यक्ष राजु रमण पौडेलको सभापतित्वमा वेविनार मार्फत सम्पन्न भएको हो ।

सभामा शिखर इन्स्योरन्सका प्रमुख कार्यकारी दीप प्रकाश पाण्डे, नेपाल इन्स्योरेन्सका विजय बहादुर शाह, मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मलकार्जी श्रेष्ठ, ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री उपस्थित रहेको थियो ।

Esewa
Crest

उक्त सभामा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शकंर रायमाझी तथा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलको समेत उपस्थिती रहेको थियो ।

साथै जीवन बीमा कम्पनीहरुको र निर्जिवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधित्वहरुको पनि भर्च्युअल उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS