IME Life New

ओखलदुंगामा नेपाल बैंकको क्युआर कोड सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओखलदुंगामा नेपाल बैंक लिमिटेडले आफ्नो क्युआर कोड सेवा वितरण शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै नेपाल बैंक लिमिटेड ओखलढुगां शाखाले क्युआर कोड वितरण सुरु गरेको हो ।

नगदहित कारोबार अभिवृद्धी गरी जनजिविका सरल बनाउन र नगद कारोबारमा निहित जोखिमन्यूनिकरण गर्न क्युआर कोड विस्तारमा जोड दिइएको शाखाका शाखा प्रबन्धक सरोज कटुवालले जानकारी दिए ।

Esewa
Crest

विना नगद आफ्नो मोवाईल बैंकिङ एप्स मार्फत क्युआर स्क्यान गरी सिँधै खातामा रकम भुक्तानी गर्न सकिन्छ । प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगैं बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएका छन् भने बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पुर्‍याएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS