IME Life New

नेपाल एग्रो लघुवित्तको निमित्त कार्यकारी अधिकृतमा देवकोटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एग्रो लघुवित्तले निमित्त कार्यकारी अधिकृतको कार्यभार नयन देवकोटालाई दिएको छ ।लघुवित्तको चैत २३ गते बसेको संचालक समितिको बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति नभएसम्मका लागि देवकोटालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको एक सूचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS