IME Life New

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट र ग्लोबल कलेज इन्टरनेशनलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन) र ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) बीच सम्झौता भएको छ । व्यावसायिक तालिम र सोध कार्य सञ्चालन र कार्यान्वयन सम्बन्धमा २ पक्षबीच सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा विएफआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिनोद आत्रेय र कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा कलेजका निर्देशक डा. अक्षेय अरोरा, बिटिटिएम को–अर्डिनेटर सुशान्त मरासिनी, बिएचएमका को–अर्डिनेटर अनुराज गैरे, एमबिए को–अर्डिनेटर मनोज भट्ट, एलेभल को–अर्डिनेटर सुरेन्द्रराज जोशी, बिएफआइएनका निशु भगत लगायतको उपस्थिति रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS