IME Life New

किसान लघुवित्तको कम्पनी सचिवमा पोख्रेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नवराज पोख्रेल नियुक्त भएका छन् । यस अघिका कम्पनी सचिव देवेन्द्र बहादुर शाहको राजिनामा स्वीकृत भएसँगै कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले पोख्रेललाई कम्पनी सचिवमा नियुक्त गरेको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS