IME Life New

चैत ३१ गतेदेखि नेशनल माइक्रोफाइनान्सले संस्थापक शेयर लिलामीमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चैत ३१ गतेदेखि ८० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको जनाएको छ।

शेयर खरीद गर्न योग्य ईच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १ हजार ६०० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

Esewa
Crest

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि माग गर्न सकिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS