IME Life New

नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि चैत १० गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बोलपत्र आज खोलिने भएको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

उक्त बोलपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा दिउँसो १ बजे खोलिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS