Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न, लाभांशसँगै एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लाभांश वितरण गर्ने प्रस्ताव र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९ दशमलव २० प्रतिशत बोनश शेयर र शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

सभाले स्वेडा लघुवित्तलाई प्राप्ति पश्चात पूँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित समेत पारित गरेको छ ।

त्यस्तै, सभामा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको नयाँ नियुक्ति र राजिनामाको अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS