IME Life New

ज्योति लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त भएको छ । आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ ।

अब ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु चैत्र १८ गते बुधबारदेखि एनआइसी एशिया क्यापिटल लिमिटेड,बबरमहल, काठमाण्डौ मार्फत हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS