IME Life New

हिमालयन बैंकले ल्यायो प्रीपेड कार्ड सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि “प्रीपेड कार्ड“ सुविधा सुरु गरेको छ। यस सुविधा अन्तर्गत बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँचसय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने छन्।

यस सुविधा अन्तर्गत बैंकले सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्ने व्यवस्था गराएको छ।

Esewa
Crest

बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२ सय भन्दा बढी पिओस मसिन मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदैं आइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS