काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंककोे संचालक शर्मिला श्रेष्ठले सञ्चालक समिति सदस्यबाट दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।