Connect IPS
IME Life

सिटिजन्स र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज चैत १४ गते शनिबारदेखि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले एकीकृत कारोबार शुरु भएको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट गत चैत ९ गते प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको थियो । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १०० स्९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो ।

Prabhu
Crest

एकीकृत कारोबारका लागि दुबै बैंकले एउटै सफ्टवेयरमा डाटा माइग्रेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS