Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको साधारण सभा सम्पन्न, ९.६% लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले ८ दशमलव ८० प्रतिशत बोनश शेयर र शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ९ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

त्यस्तै, सभामा कम्पनीको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ७ करोड २० लाख रहेको छ । उक्त बोनस शेयर वितरण पछि कम्पनीको पूँजी ३ अर्ब ३४ करोड २४ लाख पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS