IME Life
GBIME

सानिमा लाइफको व्यतित बीमालेख नविकरण गर्दा पूर्ण छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ब्याज शतप्रतिशत छुट दिने भएको छ । इन्स्योरेन्सले चैत ३१ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट गर्ने जनाएको छ ।

जसका लागि कम्पनीले कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट र अभिकर्तासँग सम्र्पक गर्न आग्रह गरेको छ ।कम्पनीले जारी भएका बीमालेख अन्र्तगत भुक्तानी गर्नु पर्ने बीमाशुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएका सम्पूर्ण बीमालेखहरु पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने भएको हो ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS