Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से २१ दशमलव २९ अंकले घटेकोे छ। नेप्से सूचक ० दशमलब ८३ प्रतिशतले सुधार भएर २५४८ दशमबल ९६ अंकमा पुगेर रोकिएको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ८९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । अपर तामाकोशीको २६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, सिदार्थ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हाईड्रो इलेक्टेसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल क्रेडिट एण्ड कर्मश बैंक, निर्धन उत्थान लघुवित्त र प्रिमियर इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS