IME Life
GBIME

नेपाल एसबीआई बैंकका ग्राहकले सिद्धार्थ हस्पिटालिटीको सेवामा विशेष छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल एसबीआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकका सम्पूर्ण भिसा÷ डेविट कार्डवाहक ग्राहकले सिद्धार्थ हस्पिटालिटीका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट पाउने जनाएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो। रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS