IME Life New

एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको छ । बैंकका ६ जना संस्थापक शेयरधनीहरुले ३६ हजार ४ सय ६२ कित्ता संस्थापक शेयर विक्री गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई बैंकले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

बैंकले आवश्यक कागजपत्र संकलन गरी बैंकको बागबजार, काठमाडौँस्थित शेयर शाखामा आइपुग्ने गरि निवेदन दिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS