IME Life New

नेशनल लाईफको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३० लाख ८२ हजार ६२६ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा पारित गरेको १० प्रतिशत बोनस शेयर आज नेप्से सूचिकृत भएको हो । कम्पनीले उक्त लाभांस ३२ औ वार्षिक साधारणसभाबाट अनुमोदन गरेको थियो ।

बोनस शेयर सूचिकृत भए सँगै कम्पनीको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS