Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक देवकुमार ढकालले पाएका छन्  । यस अगाडि डा. गुणाकर भट्टले प्रवक्ताको जिम्मेवारी बहन गर्दै आएका थिए । भट्टले १४ महिनासम्म प्रवक्ताको रुपमा काम गरेका हुन् ।

राष्ट्र बैंकले पछिल्लो समय कार्यकारी निर्देशकहरुको जिम्मेवारी परिवर्तन गर्ने क्रममा भट्ट अनुन्धान विभागबाट बैंक तथा सुपरिवेक्षण विभागमा पुगेका छन् । हाल देव कुमार ढकाल भने बैंक तथा वित्तीय संस्थाको नियमन विभागका प्रमुख छन् ।

Prabhu
Crest

कोभिड संक्रमणको कठिन समयमा पनि भर्चुअल माध्यमबाट सम्बाद तथा अन्तर्क्रिया एवम् विचार आदान प्रदान गर्दै आफ्नो दायित्व निर्वाह गरेको भट्टले उल्लेख गरेका छन् । उनले असहज अवस्थामा पनि सबैले धर्यता प्रदान गर्दै सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS