काठमाडौं । डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आज अन्तिम मौका रहेको छ ।लघुवित्तले आ.व २०७६र७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।
सभा प्रयोजनका लागि लघुवित्तले चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, लाभांश हात पार्न आज कारोबार अवधिसम्ममा शेयरधनी बनिसक्नुपर्नेछ । लघुवित्तको सभा चैत २० गते हुने भएको छ।