काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३७ रुपैयाँ ७५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६० रुपैयाँ ५८ पैसा र बिक्रिदर १६१ रुपैयाँ ४१ पैसा रुपैयाँ रहेको छ ।