IME Life New

नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज (नेप्से)मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २ सय ४२ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुल्ने भएको छ। ।

नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ३ सय १३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS