काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालको बार्षिक साधारण सभा चैत २४ गते हुने भएको छ । उक्त सभा कसरा रिसोर्ट पटीहानी, भरतपुर चितवनमा दिउँसोे १ बजे सुरु हुने भएको हो।
कम्पनीको चैत ४ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, २०७७ ÷७८ अनुमानित आय व्यय पारित गर्ने, आगामी २ वर्षको लागि नयाँ कार्यसमिति पदाधिकारी चयन गर्ने भएको छ।