IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।बैंकले गत वर्ष आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सभा प्रयोजनका लागि बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश हात पार्न आजै शेयरधनी बनि सक्नुपर्नेछ । बैंकको १६औं वार्षिक साधारण सभा चैत २३ गते बस्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS