IME Life New

माछापुछ्रे बैंकको एकैसाथ ४ व्यापारिक संघसंस्थामा क्युआरकोड सेवा संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुछ्रे बैंकले देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्युआरकोड सेवा सुरुवात गरेको छ । प्रदेश नम्वर २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन, त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमागरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्युआरकोड सेवा शुरु गरेको हो ।

नगदरहित कारोबारलाई प्रर्वद्धन उद्धेश्यका साथ बैंकले शुक्रबार देशकाविभिन्न स्थानहरुमा क्यु। आर। कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो ।

Esewa
Crest

उक्तक्युआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकमभुक्तानी सिँधै आफ्नो बैंक खाताबाट भुक्तानीगर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS