काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रिदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ३८ रुपैयाँ २३ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९५ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६१ रुपैयाँ ७२ पैसा र बिक्रिदर १६२ रुपैयाँ ५६ पैसा रुपैयाँ रहेको छ ।