IME Life New

दुई कम्पनीको शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आइतबार खोलिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई कम्पनीको बोलपत्र आइतवार खोलिने भएको छ । आइतबार आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र खोलिने भएको हो ।

Esewa
Crest

आइतवार दिउँसो ४ बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले माघ २७ गतेदेखि चैत ३ गतेसम्म आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्त र छिमेक लघुवित्तको ७ लाख कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री खुला गरेको थियो ।

उक्तको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS