काठमाडौं । नेप्सेमा तीन कम्पनी नेपाल बङ्गलादेश, महिला सहयात्रा लघुवित्त र सेञ्चुरी कमर्सियल बैकको शेयर सुचिकृत भएको छ ।
नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनश शेयर, सेञ्चुरी कमर्सियल बैकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनश शेयर र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख २१ हजार बोनश शेयर सूचीकृत भएको हो ।