IME Life New

मिर्मिरे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीयको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले सभा प्रयोजनार्थ चैत ८ गते बुकक्लोज गर्ने भएको छ।

चैत ६ र ७ गते बजार नखुल्ने भउको हुनाले आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न गर्न तथा सभामा सहभागिता जनाउन पानेछन् ।

Esewa
Crest

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९ दशमलव १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १८ गतेसभा बोलाएको हो । उक्त सभा पञ्चकन्या ब्याङ्कवेट, बनेपा, काभ्रेपलाञ्चोकमा हुने भउको छ।
सभामा लघुविक्ते स्वेडा लघुवित्तलाई प्राप्ति पश्चात् शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्ने भएको छ।

साथै सभामा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने प्रस्ताव पेश गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS